काठमाडौं। सुनचाँदी बजारमा आज पनि सुनको मूल्य घटेको छ। आज प्रतितोला चार सय रुपैयाँले घटेर छापावाला सुन ९२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। सुनचाँदी बजारमा बिहीबार र शुक्रबार सुनको मूल्य नौ/नौ सय रुपैयाँले घटेको थियो। नेपाल सुनचाँदी व्यवसायी...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved