काठमाडौं । ठगी तथा विश्वास घातसम्बन्धी मुद्दामा निर्देशक सुदर्शन थापा पक्राउ परेपछि निर्माणाधीन चलचित्र ‘रावायण’को सुटिङ पनि रोकिएको छ । थापालाई सुटिङ सेटबाटै सोमबार मालीगाउँबाट पक्राउ गरिएपछि फिल्म निर्माण अवरुद्ध भएको हो । फिल्ममा अभिनेता पल शाह र अभिनेत्री...