सुकेटार विमानस्थल

मौसमका कारण अवरुद्ध सुकेटार विमानस्थलमा तीन महिनापछि उडान

काठमाडौं। प्रतिकूल मौसमका कारणले अवरुद्ध रहेको ताप्लेजुङको सुकेटार विमानस्थलमा तीन महिनापछि उडान भएको छ । नेपाल एयरलाइन्सले आज उडान भरेको हो । जहाजले काठमाडौंबाट सात यात्रु लिएर आएको र ताप्लेजुङबाट पाँच यात्रु लिएर काठमाडौँ फर्केको नेपाल वायुसेवा निगम ताप्लेजुङ...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved