सीसीटीभी

नयाँ बसपार्क क्षेत्रका होटलमा सिसी क्यामेरा अनिवार्य जडान गर्नुपर्ने

काठमाडौं। नेपाली होटल व्यवसायी सङ्घले नयाँ बसपार्क क्षेत्रका होटलमा अनिवार्यरूपमा सिसी क्यामेरा जडान गर्नुपर्ने बताएको छ । होटल क्षेत्रको सुरक्षा र होटलमा हुनसक्ने विभिन्न खालका आपराधिक क्रियाकलाप रोक्न अनिवार्यरूपमा सिसी क्यामेरा जडान गर्नुपर्ने सङ्घले बताएको हो । सङ्घका अध्यक्ष...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved