बुटवल। ४६ दिनअघि घरमै मृत अवस्थामा फेला परेकी रुपन्देहीस्थित मणिग्रामकी सीता भण्डारी पौडेलको आज (बुधबार) अन्त्येष्टी गरिएको छ। माइती पक्षले सीताको हत्या भएको दावी गर्दै हत्यारालाई कारबाही नहुँदासम्म शव नउठाउने अडान लिएपछि डेढ महिनादेखि शव लुम्बिनी प्रदेशिक अस्पतालको शवगृहमा...