सीजी फुड्स

नेपाली क्रिकेटको विकासका लागि सीजी फुड्सले ६० लाख सहयोग गर्ने 

काठमाडौं । सीजी फुड्स नेपाल लिमिटेडले अण्डर–१९ महिला टिम तथा समग्र नेपाली क्रिकेट विकासका लागि नेपाल क्रिकेट संघ (क्यान) लाई ६० लाख रुपैयाँको सहयोग गर्ने भएको छ । सोमबार ललितपुरमा पत्रकार सम्मेलन गरी कम्पनीले सो कुरा बताएको हो ।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved