सिद्धार्थ बैंक

सिद्धार्थ बैंकको लाभांश घोषणा, लगानीकर्तालाई ५९ करोड ३१ लाख बाँड्ने 

काठमाडौँ । सिद्धार्थ बैंकले आर्थिक वर्ष २०७९–८०का लागि लाभांश घोषणा गरेको छ । बैंक सञ्चालक समितिको बुधबार दिउँसो बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई हाल कायम चुक्ता पुँजी १४ अर्ब ८ करोड ९९ लाख ८० हजार...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved