सिद्धार्थ बुटिक होटेल

सिद्धार्थ बुटिक होटेलले रोमाञ्चक ‘होली फेस्टा’ आयोजना गर्ने

बौद्धस्थित सिद्धार्थ बुटिक होटेलले यस वर्षको होलीको अवसरमा सबैभन्दा रोमाञ्चक कार्यक्रम होली फेस्टा आयोजना गर्ने भएको छ । २०७९ फागुन २२ गते हुने कार्यक्रममा सहभागी हुने सबैका लागि अविस्मरणीय अनुभव प्रदान गर्न होटलले अर्बन क्रु इन्टरटेनमेन्टसँग सहकार्य गरेको हो...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved