सिटी एक्सप्रेस

सिटी एक्सप्रेसले भूकम्पपीडितलाई २५ लाख सहयोग गर्ने

काठमाडौं ।  सिटी एक्सप्रेस ग्रुपले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडित तथा प्रभावित भएकाहरूका लागि २५ लाख रुपैयाँ सहयोगको घोषणा गरेको छ । ‘भूकम्पको भयावह अवस्थाबाट गुज्रिरहेका सम्बन्धित क्षेत्रका जनताको तत्काल खोज, उद्धार, घाइतेहरूको आवश्यक औषधोपचार र राहतसहित सुरक्षित पुनःस्थापनामा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved