सार्वजनिक शौचालय

काठमाडौं महानगरभित्रका सार्वजनिक शौचालयमा पैसा नलाग्ने

काठमाडौ । अहिले काठमाण्डौ महानगरपालिका क्षेत्रभित्र रहेका सार्वजनिक शौचालयहरूले ५ र १० रुपैयाँ लिइरहेका छन् । आउँदो १५ दिनपछि काठमाण्डौ महानगरपालिकाभित्रका सार्वजनिक शौचालयहरूमा पैसा नलाग्ने भएको छ । निःशुल्क रूपमा सञ्चालित सार्वजनिक शौचालयका लागि आवश्यकताअनुसार जनशक्ति, सामग्री, मर्मत–सम्भार र...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved