सातामा दुई दिन बिदा

बिदाको होटल सङ्घद्वारा स्वागत

लामो समयदेखि विविध समस्या झेल्दै आएको पर्यटन क्षेत्रमा दुई दिने बिदाको व्यवस्थाले केही रुपमा भए पनि व्यवसायमा राहत पुग्ने विश्वास लिइएको विज्ञप्तिमा उल्लेख छ।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved