साउदी अरब-इरान

आठ वर्षदेखि बिग्रिएको साउदी अरब-इरानबीचको कूटनीतिक सम्बन्धमा सुधार

रियाद। करिब आठ वर्षदेखि बिग्रिएको साउदी अरब र इरानबीचको कूटनीतिक सम्बन्धमा सुधार आएको छ। चीनको मध्यस्थतामा तेहरान र रियादबीच विभिन्न समयमा भएका सहमतिले द्विदेशीय सम्बन्ध पुनः सुमधुर बन्न लागेको हो। चिनियाँ मध्यस्थतामा तेहरान र रियादबीच भएको पछिल्लो सम्झौताअन्तर्गत वर्षौंदेखिको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved