साउथ एसिया चेक

कस्ता हुन्छन् मिथ्या सूचना ? के असर गर्छ ? अनि कसरी बच्ने ? (भिडिओसहित)

हामी निष्क्रिय उपभोक्ता भयौ भने गलत सूचनाको धेरै सिकार हुन्छौँ। हामी जति सचेत हुन्छौ, त्यति भ्रामक सूचना कम आउँछन्। अर्को कुरा, मिडियाले पुरा सूचना र सबैले बुझ्ने भाषामा सूचना दिएमा भ्रामक सूचना फैलाउने मौका कसैले पाउँदैन।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved