साइकल प्लाङक ब्यालेन्स’

साइकल प्लाङक ब्यालेन्स प्रतियोगिताको उपाधि सुशान्त थापाले जिते

कपिलवस्तु। कपिलवस्तुमा भएको ‘साइकल प्लाङक ब्यालेन्स’ प्रतियोगिताको उपाधि सुशान्त थापाले जितेका छन् । शनिबार भएको प्रतियोगितामा उहाँले १२.३७ सेकेन्डमा ४४ मिटर दूरी पार गर्दै प्रतियोगिताको उपाधि जितेका हुन् । पानीमाथि ट्रयाक बनाएर खेलिने खेल लायन्स क्लब अफ कपिलवस्तुको आयोजनामा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved