सहुलियत पसल

आजदेखि सरकारी सहुलियत पसल, खाद्यान्नमा छुट, अनलाइनबाट पनि सेवा

काठमाडौं । सरकारले दशैँ, तिहार, छठलगायत ठूला चाडपर्वमा नागरिकलाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले आज आइतवारदेखि देशभर सुपथ मूल्य पसल सञ्चालन गर्दैछ । सरकारी स्वामित्वका खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट्र ट्रेडिङ तथा दुग्ध विकास संस्थानले...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved