काठमाडौं । गृहमन्त्री रवि लामिछानेको मुद्दामा दुई न्यायाधीशको राय बाझिएको छ। सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र शारङ्गा सुवेदीको फरक-फरक राय आएपछि सो मुद्दामा अन्तिम सुनुवाई हुन सकेन । अब उक्त रिट निवेदन यी दुई न्यायाधीश बाहेक अरु...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved