सरसफाइ अभियान

सरसफाइ अभियानमा जुटे ललितपुर महानगरका प्रहरी (तस्वीरहरू)

पाटन । ललितपुर महानगरले धार्मिक एवम सांस्कृतिक क्षेत्रको सरसफाइ अभियानमा जुटेको छ। महानगरले आइतबार मंगलबजार र पाटन क्षेत्रमा जीर्ण अवस्थामा रहेका मठमन्दिर, पाटी, पौवा, सतल, ढुंगेधारा, इनार, पोखरी, देवालय , शिवालय लगायतका स्थानमा सरसफाइ गरेको हो । ललितपुर महानगरका...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved