सरकारको लक्ष्य

संघीय संसदमा ४० र प्रदेश सभामा ४२ प्रतिशत महिला प्रतिनिधित्व गराउने सरकारको लक्ष्य 

काठमाडौं । सरकारले सन २०३० सम्ममा संघीय संसदमा ४० प्रतिशत, प्रदेश सभामा ४२ प्रतिशत महिला प्रतिनिधित्व गराउने लक्ष्य राखेको छ । यस लक्ष्यमा सरकार प्रतिबद्ध रहेको कानुन न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द बन्दीले बताएका छन् । मंगलबार प्रतिनिधिसभामा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved