सरकारको ऋण

११ महिनामा तीन खर्ब थपिएसँगै सरकारको ऋण पुग्यो २१ खर्ब ७३ अर्ब रुपैयाँ

चालु आर्थिक वर्ष २०७९/८० को जेठ मसान्तसम्म सरकारले तीन खर्ब सार्वजनिक ऋण उठाएको छ । यसै अवधिमा ऋणको साँवा तथा ब्याजबापत दुई खर्ब रुपैयाँभन्दा बढी भुक्तानी गरेको छ ।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved