समृद्धि र विकास

मुलुकको समृद्धि र विकास निर्वाचनको मुद्दा हो : नेता पोखरेल

काठमाडौं ।   नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको चुनावी मुद्दा मुलुकको आर्थिक विकास र समृद्धि भएको बताएका छन् । दसैँ पर्वका अवसरमा शुक्रबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले राष्ट्रिय स्वाभिमान, स्वतन्त्रता, सामाजिक सद्भाव र देश बनाउने रहेको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved