काठमाडौं । नेकपा माओवादी केन्द्रले निर्वाचन आयोगमा बुझाएको ११० जना उमेदवारको समानुपातिक सूचीमध्ये ६० जनाको नाम प्राप्त भएको छ । माओवादी केन्द्रले समानुपातिक सूचीको पहिलो नम्बरमा दुर्गा राईलाई राखेको छ भने साठी नम्बरमा शम्भुबहादुर अधिकारीको नाम रहेको छ ।...