समाजवादी केन्द्र

काठमाडौं । नेपाल समाजवादी पार्टीले नेकपा माओवादी केन्द्र लगायत विचार र राजनीतिक एजेन्डा मिल्ने पार्टीहरूसँग समाजवादी मोर्चा बनाउँदै एकताका लागि पहल गर्ने निर्णय गरेको छ । पार्टीको विहीबारबाट भक्तपुरमा दुई दिनसम्म बसेको केन्द्रीय समितिको बैठकले समाजवादी मोर्चा बनाउँदै एकताका...