काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटा र निर्वाचन अयोगविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेको छ। पार्टी फुटाउन भूमिका खेलेको भन्दै एमालेले सभामुख सापकोटा र आयोगविरुद्ध रिट दायर गरेको हो। एमालेले संस्थागत निर्णयबाट कारबाही गरेका सांसदहरुको पद...