सडक महाेत्सव

पोखरामा तीन दिने सडक महोत्सव हुँदै

“कोरोनाको मारमा परेको पर्यटनलाई चलायमान बनाउन र पोखरालाई नयाँ वर्षको गन्तव्यस्थलका रूपमा सडक महोत्सवको आयोजना गर्दै आएका छौँ”, रेवानका अध्यक्ष लक्षमण बरालले भने, “यस वर्ष पनि महोत्सवले पनि आन्तरिक पर्यटक पोखरा आउने विश्वास लिएका छौँ।”

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved