सचिन परियार

सचिनको दाहसंस्कार, शरीरमा इन्फेक्सन फैलिएकोले आँखा दान गर्ने बाबुको इच्छा अपूरो

काठमाडौं । हिजो निधन भएका भाइरल बालकलाकार सचिन परियारको अन्त्येष्टि गरिएको छ । पशुपतिमा आर्यघाटस्थित विद्युतीय शव दाहगृहमा शुक्रबार दाहसंस्कार गरिएको हो । सचिनलाई दाहसंस्कारका लागि हिजै पशुपति पुर्‍याइएपनि गाउँबाट हजुरबुबालगायत आफन्त आउन समय लागेकाले शुक्रबार दाहसंस्कार गरिएको हो...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved