संसद बैठक

काठमाडौं । संसदमा अर्थमन्त्री डा. प्रकाशशरण महत अनुपस्थित रहेको भन्दै प्रश्न उठेपछि प्रतिनिसभाको बैठक १५ मिनेका लागि स्थगित गरिएको छ । प्रतिनिधिसभामा आगामी आर्थिक बर्षको बजेटको सिद्धान्त र प्राथमिकताबारे छलफल चलिरहेकका बेला अर्थमन्त्री नै अनुपस्थित भएपछि प्रावधिक कारणले अर्थमन्त्री उपस्थित...