संसद्को कार्यकाल

संसद् पूरा कार्यकालसम्म जोगाउन सफल भयौँ : प्रचण्ड

काठमाडौं ।  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्को कार्यकाल पूरा अवधिसम्म जोगाउन सफल भएको बताएका छन् । प्रतिनिधिसभाको शनिबारको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले अघिल्लो सरकारका असंवैधानिक कार्यबाट संविधान र लोकतन्त्रको रक्षा गर्न संसद् सफल...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved