संयुक्त राष्ट्र संघ सहायक महासचिव

संयुक्त राष्ट्रसंघ सहायक महासचिवको टोली काठमाडौंमा

काठमाडौं । संयुक्त राष्ट्रसंघका सहायक महासचिव क्रिष्टियन सौन्देर्सको नेतृत्वमा रहेको टोली यहाँ आइपुगेको छ। राष्ट्रसंघद्वारा हरेक चार चार वर्षमा दिइने सोधभर्ना दरको समीक्षा र निरीक्षण गर्न उक्त निरीक्षण टोली आएको हो। सौन्देर्स नेतृत्वको टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपरथी सीताराम...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved