संयुक्त राष्ट्रसंघ

संयुक्त राष्ट्रसंघले अफगानिस्तानलाई ३२ लाख अमेरिकी डलर नगद सहायता प्रदान गर्ने

एजेन्सी। संयुक्त राष्ट्रसंघले अफगानिस्तानलाई बिहीबार तीन करोड २० लाख अमेरिकी डलर मानवीय सहायता प्रदान गरेको छ। सहायता रकम अफगानिस्तान इन्टरनेशनल बैंक (एआइबी)मार्फत् तालिवान सरकारलाई दिइएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। अफगानिस्तानको केन्द्रीय बैंक, डा अफगानिस्तान बैंकले अफगानिस्तानलाई संयुक्त राष्ट्रसंघीय सहायता आइरहेको...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved