संघ र राखेपबीचको समन्वय

९ औँ राष्ट्रिय खेलकुदको तयारी : बजेट कम दिइएको संघहरुको गुनासो, समन्वय गर्न मन्त्रीको निर्देशन

राखेपले संघका प्रतिनिधिलाई बसोवासबापत दैनिक भत्ताका रूपमा २ हजार रुपैयाँ दिनेछ । प्रतियोगिता स्थल र होटलबीचको गाडीभाडाको खर्च भने संघले नै हाल्नुपर्नेछ । अधिकांश संघले रकम अपुग भएको बताएका छन् । अखिल नेपाल फुटबल संघ एन्फाका प्रतिनिधिले २ लाख रुपैयाँले...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved