संघीय संसद सचिवालय

सुरजकुमार दुरा संघीय संसद सचिवालयको सचिवमा बढुवा

काठमाडौं । संघीय संसद सचिवालयको रिक्त सचिव पदमा सुरजकुमार दुरा बढुवा भएका छन्। सभामुखको अध्यक्षतामा शनिबार बसेको सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिको बैठकले दुरालाई सचिवालय सचिवमा बढुवा गर्ने निर्णय गरेको हो। यसअघि लोकसेवा आयोगको अध्यक्षतामा रहेको बढुवा समितिले दुई...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved