संकल्प यात्रा

एमालेको मध्यपहाडी यात्रा आज सकिँदै, भोलि काठमाडौं फर्किने

काठमाडौं । नेकपा एमालेको समृद्धिका लागि संकल्प यात्रा आज सकिदै छ । १८ दिन दिनअघि बैतडीको झुलाघाटबाट सुरु भएको मध्यपहाडी राजमार्गको यात्रा आज सकिन लागेको हो । अध्यक्ष केपी ओली नेतृत्वको टोली आज अन्तिम विन्दु पाँचथरको चिवाभञ्ज्याङ पुग्दै छ...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved