श्रद्धाञ्जली

गिरिको निधनमा कोइरालाको टिप्पणी : ‘समाजवादको व्याख्या गर्ने व्यक्ति गुमायौं’

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशले प्रजातान्त्रिक समाजवादको व्याख्या गर्ने व्यक्ति गुमाएको बताएका छन् । समाजवादी चिन्तक तथा कांग्रेस नेता प्रदीप गिरिलाई श्रद्धाञ्जली दिन मेडिसिटी अस्पताल पुगेका कोइरालाले बीपीले कल्पना गरेको समाजवादको व्याख्या गर्नसक्ने व्यक्ति गिरि...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved