शेरबहादुर देउवा

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशको अर्थतन्त्रमाथि गरेको टिप्पणी चर्चामा छ । कांग्रेसको आपूर्ति तथा उपभोक्ता विभागले ‘आर्थिक वर्ष २०८२-२०८३ को बजेट उपभोक्ता बजार आपूर्ति शृङ्खलामा पार्ने प्रभाव’ विषयमा आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा बोल्दै देउवाले भनेका थिए...