शीर्ष नेता

काठमाडौं । प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरू प्रधानमन्त्री निवास बालुवाटारमा छलफलमा जुटेका छन्। प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच सङ्क्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्याउने विषयमा अहिले छलफल भइरहेको हो।...