शिवलिङ्ग पूजाआजा

पशुपतिनाथ हंसमण्डपमा पार्थिव शिवलिङ्ग पूजाआजा सम्पन्न

काठमाडौं । मानस तथा बोलबम परिवार जनकपुरधामको आयोजनामा बिहिबार पशुपतिनाथ वनकालीस्थित हंसमण्डपमा पार्थिव शिवलिङ्ग पूजाआजा भएको छ । राष्ट्रिय कल्याणका लागि संस्थाले शिवलिङ्ग निर्माण गरी पूजापाठ, तथा हवन गरेको हो । बिहान ८ बजेदेखि सुरु भएको कार्यक्रममा एक लाख...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved