शिखर इन्स्योरेन्स

करेन्ट लागेर शिखर इन्स्योरेन्स कम्पनीका कर्मचारीको मृत्यु

चितवन। भरतपुरमा करेन्ट लागेर शिखर इन्स्योरेन्स कम्पनीमा कार्यरत कर्मचारीको मृत्यु भएको छ। भरतपुर- १० कटहर चोक बस्ने ३५ वर्षीय सकुन्तला पौडेल सुवेदीको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको हो। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आइतबार दिउँसो सवा १ बजे...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved