काठमाडौं । चौथो मिस्टर बुल्समेन खुला राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिता आगामी आसोज ६ गतेदेखि शुरु हुने भएको छ । प्रत्येक दुई वर्षको अन्तरमा बुल्समेन क्लब पोखराको आयोजनामा हुँदै आएको प्रतियोगिता आगामी शुक्रवार र शनिवार सानेपास्थित हेरिटेज गार्डेनमा सञ्चानल हुने...