शानदार सुरूआत

फिफा विश्वकप २०२२ : इंग्ल्याण्डको शानदार सुरूआत

फिफा विश्वकप फुटबलको दोस्रो खेल विश्वकपको उपाधि दाबेदार इंग्ल्याण्डले जितेको छ। एसियाली टिम इरानलाई ६ - २ गोलले पराजित गर्दै शानदार विजय हासिल गरेको हो।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved