शर्मिलाकुमारी राम

बहुजन एकता पार्टीबाट सर्लाहीमा वडाध्यक्ष जित्ने एक मात्र विजेता शर्मिलाकुमारी राम

सर्लाहीको बरहथवा नगरपालिकाको वडा नम्बर १० को वडाध्यक्षमा बहुजन एकता पार्टी नेपालकी शर्मिलाकुमारी राम विजयी भएकी छिन्। ३२ बर्सिया उनी दलित महिला हुन्।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved