शरीरमा आगो

आफ्नै शरीरमा आगो लगाएका युवाको उपचारको क्रममा मृत्यु

काठमाडौं । मंगलबार राति पौने १२ बजे आफ्नै शरीरमा पेट्रोल खन्याई आगो लगाउने एक व्यक्तिको उपचारको क्रममा मृत्यु भएको छ। काठमाडौं महानगरपालिका १५ विजयेश्वरी बस्ने २७ वर्षीय रुपेश राजभरले गएराति शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए। उनलाई तत्काल उद्धार...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved