शतक

आयरल्याण्ड ‘ए’ विरुद्ध लोकेश बमको विष्फोटक शतक

काठमाडौं। टी–२० क्रिकेट सिरिजको पहिलो खेलमा आयरल्याण्ड ‘ए’ विरुद्ध लोकेश बमले नेपाल ‘ए’का लागि शतक प्रहार गरेका छन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा लोकेशले ५२ बलमा ८ छक्का र ८ चौका प्रहार गर्दै शतक पूरा गरेका हुन्...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved