शक्ति गौचन

शक्ति-विनोदको नजरमा वेस्टइन्डिज ‘ए’विरुद्धको सिरिज, विश्वकपका अवसर र चुनौती

२०१४ मा टी-२० विश्वकप खेलेका तथा नेपाली क्रिकेटको ग्रासरुटमा योगदान पुर्‍याउँदै आएका शक्ति गौचन र नेपाल क्रिकेट सङ्घ क्यानका राष्ट्रिय क्रिकेट टोलीका व्यवस्थापक विनोद दाससँग हामीले वेस्टइन्डिजसँगको सिरिज र विश्वकपमा नेपालको प्रदर्शनबारे कुराकानी गरेका छौँ ।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved