काठमाडौं । नेपालको यू–१९ र अफगनिस्तानको यू–१९ टोलीबीच तीन एकदिवसीय खेल हुँदैछ । तीनवटै खेल मूलपानी क्रिकेट मैदानमा हुनेछ । पहिलो खेल यही फागुन १९, दोस्रो २२ र तेस्रो २४ गते हुनेछ । यी खेलले यू–१९ पुरुष विश्वकपअन्तर्गत एसिया...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved