शंकास्पत वस्तु डिस्पोज

नवलपुरमा भेटिएको शंकास्पद बस्तुभित्र पटका

काठमाडौं। नवलपुरको मध्यविन्दु-१३ कोटथरको भेडाबारी जाने चोकमा फेला परेको शंकास्पद फेला बस्तु नेपाली सेनाले डिस्पोज गरेको छ। उक्त शंकास्पद बस्तु सेनाको टोलीले आज बिहान डिस्पोज गरेको हो। उक्त शंकास्पद बस्तु बम नभएको प्रहरीले जनाएको छ। बिहान ७:३० बजे नेपाली...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved