व्यक्ति पक्राउ

हवलदारको खल्तीमा ४५० रुपैयाँ घुस हाल्दिने व्यक्ति पक्राउ

काठमाडौं। रोल्पामा ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सुनिल स्मृति गाउँपालिका–३ मिझिङका ३२ वर्षीय टंकबहादुर घर्ती रहेका जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ। बिहीबार साँझ रोल्पाको रोल्पा नगरपालिका–१ बामरुकस्थित लिवाङ सातदोबाटो सडक खण्डमा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved