वेदुराम भुसाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले सर्वसम्मतिबाटै सबै पदाधिकारी टुङ्ग्याउने प्रयास जारी राखेको छ । अध्यक्ष, सम्मानित नेता र महासचिव सर्वसम्मतिबाटै टुङ्ग्याएको एकीकृत समाजवादीले २१ पदाधिकारी पनि सर्वसम्मतिबाटै टुङ्ग्याउने प्रयास गरिरहेको नेता जगन्नाथ खतिवडाले बताए । पार्टीले बिहीबार नै...