काठमाडौं । अनलाइनमार्फत ठगी गरेको आरोपमा तीन जना चिनियाँ नागरिक वीरगञ्जबाट पक्राउ परेका छन् । पर्सा प्रहरीले चीनको हुनान प्रान्तका ३३ वर्षीय लिउ गुइ चाइ, हुवेइ प्रान्तका २६ वर्षीय वाङ बोहाङ र ३६ वर्षीय सियाङ जियाओलाई वीरगञ्जका विभिन्न स्थानबाट नियन्त्रणमा...