विहे भोज खाएका विरामी

प्यूठानमा विहे भोज खाएका ३५ जना विरामी

प्यूठान। प्यूठानमा विहे भोज खाएका ३५ जना विरामी परेका छन् । पाल्पाको एक बिहेभोजमा सहभागी प्युठान नगरपालिका–६ माझकोटका ३५ जना बिरामी भएको प्युठान प्रहरीका प्रवक्ता इन्सपेक्टर सुशील थापामगरले जानकारी दिएका छन् । शुक्रबार जन्ती गएर घर फर्किएका उनीहरुमा ज्वरो,...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved