विषाक्त खाना

अफगानिस्तानमा विषाक्त खानाका कारण ४०० जना बिरामी परेको दाबी

काबुल। अफगानिस्तानको पूर्वी प्रान्त खोस्तमा विषाक्त खानाका कारण कम्तीमा ४०० जना बिरामी परेका छन् । गाउँले र प्रत्यक्षदर्शी ताहिर अजिमीले भोजको खानाले करिब ४०० जना बिरामी परेको दाबी गरेका हुन्। प्रान्तीय प्रहरी प्रवक्ता मुस्तघफर गरबाजका अनुसार आइतबार साँझ जजाई...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved